Saturday, January 14, 2017

A Thought

तिमी भन्छौ, "हामी टाढा छौँ ।"
तर हामी फिजिसिस्टहरूको लागि टाइम र स्पेस बिच कुनै भिन्नता हुनु हुँदैन ।
एउटै समयमा रहनु पनि सँगै रहनु हो ।

Nanotales #x

उः तिमीले किन साहित्य पढ्न छोडेको ?
म: यो जिन्दगी बुझ्ने हैन, जिन्दगी बनाउने बेला हो ।